Logo

राजनीति

निर्वाचन आयाेगले स्थापना गर्‍याे १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले आज विज्ञप्तिमार्फ जानकारी दिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार २१:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।