काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको घोषणपत्र तयारी समितिमा सदस्यहरु मनोनयन गरेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र तयारी समितिमा सभापति देउवाले ४१ सदस्य मनोनित गरेका हुन् । सभापति देउवाले समितिको संयोजकमा महामन्त्री शर्मालाई गत भदौ २२ गते नियुक्त गरेका थिए ।






















प्रतिक्रिया