Logo

मनोरञ्जन

श्रृंखला खतिवडा र सिसन बानियाँले एकअर्कालाई किन गरे अनफलो ?



काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ बिचको प्रेम सम्बन्ध ठिकठान नरहेको देखिएको छ । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु केही महिनाअघिसम्म सँगै घुमघाम गरिरहेका थिए ।

तर अहिले यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो (?) भन्ने आशंकालाई बल मिलेको छ । तर, सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १९:५४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।