Logo

प्रमुख समाचार

धादिङ–१ मा रवि लामिछानेको पार्टीबाट कमेडियन हिमेश पन्त प्रतिनिधिसभा उम्मेदवार



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवारमा कमेडीयन हिमेश पन्तलाई अघि सारेको छ । रविको पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारमा पन्तको नाम सिफारिस गरेको हो ।

पन्त त्यहाँका स्थानीय वासिन्दा पनि हुन् । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । पन्त टिभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत हुन् ।

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  २ : ०४ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।