Logo

राजनीति

सभामुखले छाडे सरकारी निवास



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएकाे उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १७:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।