Logo

प्रमुख समाचार

कांग्रेसले टिकट नदिएपछि सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिँदै अमरेशकुमार सिंह



काठमाडौं । पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएका छन् । सर्लाही ४ मा कांग्रेसले नागेन्द्र रायले टिकट पाएका छन् ।

सिंले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी मनोनयनका लागि सर्लाही पुगिसकेको बताएका छन् । उनी २०७४ को चुनावमा सर्लाही ४ बाटै निर्वाचित भएका थिए ।सिंहले

आफूले प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने र प्रदेश सभा क्षेत्रहरूमा पनि स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १४:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।