Logo

प्रमुख समाचार

केपी ओलीसँग चुनवा लड्न लागेका युग पाठकलाई पुतली चुनाव चिह्न



काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका हुन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न दिएको निर्वाचन आयोगले उनलाई पुतली चुनाव चिह्न दिएको हो ।

झापा ५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १९:१४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।