तनहुँ । तनहुँ– १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीलाई निर्वाचन आयोगले कैंची चुनाव चिह्न दिएको छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेको यो क्षेत्रमा जोशीले बागी उम्मेदवारी दिएका हुन् । यो क्षेत्रमा नेकपा एमालेले एकबहादुर राना मगरलाई उम्मेदवार बनाएको छ ।




















प्रतिक्रिया