Logo

राजनीति

मुस्ताङमा तुलाचन र गौचनबीच प्रतिस्पर्धा



मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेकोमा चार जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । 

जसमा नेकपा एमालेका प्रेम प्रसाद तुलाचन, कांग्रेसका योगेश गौचन थकाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवीण कुमार शेरचन र  राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ रहेका छन् । 

यो जिल्लामा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १६:०८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।