Logo

राजनीति

राष्ट्रपतिबाट आभार प्रकट



काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गरेकी छन् । आज ट्वीट गर्दै उनले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराएकी थिइन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार २१:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।