काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने कांग्रेसले जनाएको छ।
बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।




















प्रतिक्रिया