Logo

खेलकुद

टोनीको गोलमा ब्रेन्टफोर्डको जित



काठमाडौं । इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ ।  खेलको २७ औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४ औं मिनेटमा पेनाल्टी मार्फत गरे ।

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।