Logo

खेलकुद

नवौं राष्ट्रिय खेलकुद : पुरुष १५०० मिटरमा मुकेश पालले जिते स्वर्ण



पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेण्डमा पूरा गरे । एपीएफका अजित यादवले ३ मिनेट ५३.११ समयसहित रजत जिते ।

नेपाल पुलिस क्लबका नागेश्वर अहिले ३ मिनेट ५६.५ सेकेण्ड समय सहित कास्य जिते ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १४:१०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।