Logo

राजनीति

घरदैलोमा पूर्वप्रधानमन्त्री नेपाल



राैतहट । आसन्न निर्वाचनमा मत माग्न गठबन्धनमा नेताहरूले प्रचारप्रसारलाई तीव्र रूपमा अगाडि बढाएका छन् । रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ ।

यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन् । यहाँ मुख्यगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल र नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिए छ ।

निर्वाचन क्षेत्र नं १ मा छ पालिका छन् । नेपालले भेडियाही, सरुअठा, मोतिपुर, हजमिनिया गाउँमा घरदैलो कार्यक्रम गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार २१:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।