Logo

प्रमुख समाचार

पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । 

आज दिउँसो पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि तयार पारिएको चुनावी घोषणापत्रका बारेमा जानकारी दिइने जनाइएको छ । 

साथै आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइनेछ । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०९:४९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।