काठमाडौैं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति’को प्रथम बैठक भोलि (मंगलबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्ने भएको हो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आइतबार कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय निर्वाचन केन्द्रीय परिचालन समिति गरेका थिए ।




















प्रतिक्रिया