Logo

प्रमुख समाचार

कांग्रेसकाे निर्वाचन परिचालन समितिको प्रथम बैठक भोलि



काठमाडौैं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति’को प्रथम बैठक भोलि (मंगलबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्ने भएको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आइतबार कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय निर्वाचन केन्द्रीय परिचालन समिति गरेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १७:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।