Logo

प्रमुख समाचार

कांग्रेसकाे निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनय गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” मा थप सदस्यहरु मनोनयन गरेका हुन् ।

मनोनित थप सदस्यहरु

१, किरणवावु श्रेष्ठ, गोरखा
२, जनकराज कलौनी, डडेल्धुरा
३, रेशमबहादुर वाँनिया, म्याग्दी
४, नरेन्द्र कुमाल, ईलाम
५, विमल गौचन, म्याग्दी
६, नरभान कामी, डडेल्धुरा
७, छायाँराम खनाल, स्याङ्जा
८, दीर्घराज काफ्ले, रुपन्देही
९, बलबहादुर गुरुङ्ग, डडेल्धुरा
१०, नबलबहादुर मल्ल, डडेल्धुरा
११, धर्मानन्द भट्ट, डडेल्धुरा
१२, मनकुमारी गुरुङ्ग, गोरखा
१३, अर्जुनप्रकाश अर्याल, स्याङ्जा
१४, दिपकराज गुरुङ्ग, काठमाडौं
१५, गणेशबहादुर बस्नेत, सोलुखुम्वु
१६, मानबहादुर चन्द, कंचनपुर
१७, अनिलकृष्ण प्रसाई, काठमाण्डौ
१८, दानबहादुर बम, कालिकोट

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १८:४४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।