काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजाति प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् ।
आज (शुक्रबार) राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे आफूले आदिवासी जनजाति प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न लागेका अोलीले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।
छिमेकी मुलुक भारत, हङकङ, बेलायत लगायत अन्य देशमा बसोबास गर्ने जनजाति अगुवाहरुसँग भर्चुअल माध्यमबाट कुराकानी हुने उनले उल्लेख गरेका छन् ।




















प्रतिक्रिया