काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार कार दुर्घटना भएको छ । कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा गाडी दुर्घटना भएको हो ।
तर दुर्घटना समान्य भएको र सवार आफूहरु सबै सकुशल रहेको उपसभापति गुरुङले जानकारी दिएका छन् ।





















प्रतिक्रिया