Logo

प्रमुख समाचार

कांग्रेसको निर्वाचन प्रवास समन्वय प्रसार उपसमितिमा सदस्यहरु मनोनित (नामावलीसहित)



काठमाडौं । नेपाली कांग्रेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास समन्वय प्रचार प्रसार उपसमितिमा सदस्यहरु मनोनित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य किरणराज शर्मा पौडेलको संयोजकत्वमा गठित उक्त उपसमितिमा सदस्यहरु मनोनित गरिएको हो ।

उपसमितिमा मनोनित सदस्यहरुकाे नामावली

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार २०:४१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।