काठमाडौं । सत्ता गठबन्धनले आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।
सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा गठबनधन दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका छन् । त्यस्ता ठाउँका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउने र केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
काठमाडौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाडौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन् ।
साझा उम्मेदवारको सूची




















प्रतिक्रिया