Logo

राजनीति

कांग्रेसले सार्वजनिक गर्‍यो घोषणापत्र (पूर्णपाठसहित)

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी पाँच वर्ष समुन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख गर्दै कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ११:१५   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।