Logo

राजनीति

राप्रपाको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै 



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (सोमबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार बिहान ११:३० बजे काठमाडौंको एक ब्याङक्वेटबाट  घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेसँग केही ठाउँमा तालमेल गरेको राप्रपाले आफ्नो घोषणापत्रमा सत्तारुढ गठबन्धनको आलोचना गर्दै हिन्दू राज्य र राजतन्त्रको वकालत गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ०९:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।