Logo

प्रमुख समाचार

जसपाले शनिबार घोषणापत्र सार्वजनिक गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले भोलि (शनिबार) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी प्रतिनिधि तथा प्रदेशभा निर्वाचनका लागि पार्टीको ‘प्रतिबद्धतापत्र’ शनिबार सार्वजनिक गर्न लागिएको जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

प्रचार विभाग प्रमुख बस्नेतका अनुसार पार्टीको ‘प्रतिबद्धता पत्र’ नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो २ बजे सार्वजकि गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १८:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।