काठमाडौं । गायक रमण रेग्मीको ‘हामी जनतालाई धेरै गार्हो छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रेग्मीको स्वर, शब्द र अभिनय रहेको म्युजिक भिडिायोमा उनलाई सिर्जना पोखरेल र कमल रेग्मीले साथ दिएका छन् भने केशवराज भट्टको निर्दशन रहेको छ ।
गायनसँगै समाज सेवामा समेत सक्रिय गायक रेग्मीले यसअघि घर त लगनखेल, खुल्ला जमिन, मेसो पा छैन, तिमीलाई भेटेदेखि लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
हरि लम्सालको संगीत रहेको गीतमा नेपाली जनताको समसामयिक समस्या देखाइएको छ ।भिडियोमा नवराज उप्रेतीको छायांकन, सविना कुँवर रेग्मीको निर्माण, दिन्सोन शाहको सम्पादन र कलर, मिनाक्षी भट्टराईको श्रृंगार छ ।
भिडियाे हेर्नुहाेस्





















प्रतिक्रिया