Logo

प्रमुख समाचार

पश्चिम सेतीजस्ता आयोजना र राम्रो अस्पतालको विकास एमालेले मात्र गर्न सक्छ : अ‍ोली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मतदान गरे मात्र देशको विकास हुने दाबी गरेका छन् । उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे ।

शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नाकाबन्दीको सामना आफू एक्लैले नभई सम्पूर्ण नेपाली जनताले गरेको बताए । यस्तै संविधान संशोधन पनि आफू एक्लैले नभई सबै सांसदहरुले गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १५:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।