Logo

प्रदेश न. १

भोजपुरमा सुदनलाई पछ्याउँदै शेरधन



भोजपुर । भोजपुरमा प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पछाडि पार्दै नेकपा माओवादी केन्द्रका सुदन किरातीले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार, किरातीले १५४१ मत ल्याएका छन् । राईले १०८५ मत ल्याउँदै माओवादी केन्द्रका किरातीलाई पछ्याउँदै छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ८ : ५९ बजे