Logo

प्रमुख समाचार

९०७८ मतका साथ रवि लामिछानेको अग्रता



चितवन क्षेत्र नम्बर २ मा ९०७८ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् । 
हालसम्म २० हजार ३०३ मत गणना हुँदा रविले ९०७८ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ५१८२ मत पाएका छन् ।  यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४९७८ मत पाएका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।