Logo

प्रमुख समाचार

बाँके ३ मा कांग्रेसका राठोर ४ हजार बढी मतले अघि



बाँके । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले ४ हजार २ सय ७१ मतको अग्रता बनाएका छन् ।

उनले १९ हजार ७ सय ३७ मत पाउँदा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले १५ हजार ४ सय ६६ मत पाएका छन् ।

बाँके ३ मा अब, करिब १५ हजार मत गणना हुन बाँकी छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।