Logo

राजनीति

समानुपातिकतर्फको मतगणनामा ओली र लिङ्देनको आशंका, चनाखो रहन पार्टीपंक्तीलाई निर्देशन



काठमाडौं । समानुपातिकतर्फको मतगणनाप्रति नेताहरुले आशंका व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकतर्फको मतवृद्धि अस्वभाविक भएको भन्दै आशंक व्यक्त गरेलगत्तै राष्ट्रिय प्रजातन्त्रा पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यस्तै यसतर्फ विशेष ध्यान पुर्याउन पार्टीपंक्तीलाई निर्देशन दिएका छन् ।

  • याे पनि…

समानुपातिकमा केही पार्टीको मतवृद्धि अस्वाभाविक : ओली

राप्रपा अध्यक्ष लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन, अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै प्रबन्ध गर्न मातहत कमिटी र उम्मेदवारहरूलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २०:१०   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।