Logo

प्रमुख समाचार

कांग्रेसका प्रवक्ता डा. महत र अध्यक्ष डा.राउतबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेट गरेका छन् ।
.
आइतबार बिहान काठमाडौंको महारागञ्जस्थित डा. महतको निवासमा डा. राउतले भेटवार्ता गरेका हुन् । डा. महतले डा.राउतलाई बधाई तथा शुभकामना दिएका छन् ।

डा. महत र डा. राउतबीच नयाँ सरकार गठबन्धनका विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  ९ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।