काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन बैठक सुरु भएको छ । बैठक केही समयअघि मात्र सुरु भएको हो ।
आजको बैठकले कांग्रेसबाट समानुपातिक सांसदको सूची तयार पार्नेछ । निर्वाचन आयोगले आज समानुपातिकको सूची पेश गर्न निर्देशन दिइसकेको छ ।




















प्रतिक्रिया