कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले फ्रान्स र मोतक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । राजधानी दोहास्थित लुसेल रंगशालामा जारी खेलको पहिलो हाफको सरुवातमा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
२९ मंसिर २०७९, बिहीबार ००:५०



















प्रतिक्रिया