Logo

खेलकुद

फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता, मेसीले हाने गोल



काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा अर्जेन्टिाले १–० गोलले अग्रता लिएको छ ।

खेलको २३औं मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले गोल गरेका हुन् । सुरुदेखि नै तुलनात्मक रुपमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध वर्चस्व जमाइरहेको छ ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार २१:१२   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।