Logo

प्रमुख समाचार

एकीकृत समाजवादी संसदीय दलको नेतमा माधव नेपाल चयन



काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल सर्वसम्मत चयन भएका छन् । सोमबार बसेको पार्टी बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।

त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् । यसैगरी दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन भएका भुसालले जानकारी दिए । एकीकृत समाजवादीले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपनि प्रत्यक्षर्फ १० सिट जितेको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १५:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।