नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
कांग्रेस संसदीय दलको नेताको लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।




















प्रतिक्रिया