काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला देवीनगरमा बनेका अतिक्रमित संरचनामा डाजर चाउँदै छ । महानगरपालिका वडा नम्मबर १० को धोबीखोला देवीनगरमा बनेका अतिक्रमित संरचना हटाउन लागेको हो ।
काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।




















प्रतिक्रिया