काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मौसम प्रतिकुल हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित भएका छन् । बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । उनका अनुसार केही विमानलाई डाइभर्ट गरिएको





















प्रतिक्रिया