Logo

समाचार

प्रतिकुल मौसमले त्रिभुवन विमानस्थलबाट हुने बाह्य तथा आन्तरिक उडान प्रभावित



काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मौसम प्रतिकुल हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित भएका छन् । बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । उनका अनुसार केही विमानलाई डाइभर्ट गरिएको

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १०:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।