काठमाडौं । बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेपछि एमालेका नेता गोलुक बास्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको प्रतिक्रिया दिएका छन् ।
निर्णय लगत्तै समाजिक संजाल फेसबुकमा प्रतिक्रिया जनाँदै उनले यसतो बताएका हुन् । चोटपछि चेत आएको भन्दै बास्कोटाले विश्वास र एकताको सुस्तरी ढोका खोल्नुपर्नेमा जोड दिएका छन् ।
‘फुट र प्रतिगमन दुबै पराजित । बिश्वास र एकताको सुस्तरी ढोका खोल्न बांकी रह्यो। चोट पछि चेत आउने यसरी नै हो ।’, उनले लेखेका छन् ।
बालकोट वार्ता भाँडिएपछि एमाले–माओवादीको नेतृत्वमा बनेको गठबन्धनले प्रचण्ड प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।




















प्रतिक्रिया