Logo

प्रमुख समाचार

प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन



काठमाडाैं । प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ ।

एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

नेता कार्की झापा क्षेत्र नं ५(क)बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार २१:५४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।