Logo

प्रमुख समाचार

लुम्बिनी एमाले संसदीय दलको नेतामा लीला गिरी चयन



रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरी चयन भएका छन् । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकलेलाई गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै, बैठकले चेतनारायण आचार्यलाई उपनेता चयन गरेको छ । गिरी रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित भएका हुन् । उनीहरु दुवैजना दलको नेतामा आकांक्षी भएपनि बैठकमा सहमति जुनैकाे हो ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १७:०८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।