काठमाडौं । नेपाली कांग्रेसका शभापती शेरबहादुर देउवासँग नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले चाँडाे केन्द्रीय समिति विस्तार गर्न माग गरेका छन् । धुम्बाराहीस्थित देउवा निवासमा आज (बुधबार) भएकाे भेटमा यसबारे छलफल भएकाे हाे ।
भेटमा पार्टीलाई अझ मजबुत गराउन तरुण दल विस्तार गरेर संगठन चलायमान बनाउनुपर्ने कुरा अध्यक्ष गुरुङले पार्टी शभापतीसमक्ष राखेका थिए । यससँगै समसामयिक राजनीतिक विपषयमा पनि छलफल भएकाे थियाे ।




















प्रतिक्रिया