Logo

प्रमुख समाचार

वाम एकताको पहल गर्न एकीकृत समाजवादीले बनायो चार सदस्यीय कार्यदल गठन



काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयले बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदल सदस्यमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला छन् । अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १६:२४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।