Logo

राजनीति

कसरी बित्याे प्रधानमन्त्रीका रुपमा प्रचण्डकाे एक महिना ? यस्ता छन् कार्य प्रगति विवरण



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेसहितको सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड गत पुष १० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १८:४२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।