Logo

राजनीति

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा



काठमाडौं। सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृहमन्त्री पदबाट रवि लामिछानेले राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।

पद खारेज भएपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसालको स्वागत गर्ने बताए । तर आफू अनागरिक भएकोले अब के गर्ने भन्नेमा आफूलाई कुनै अत्तोपत्तो नभएको बताएका छन् ।

  • याे पनि…

मन्त्रालयबाट बाहिने क्रममा रविले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

रवि लामिछानेको सांसद पद खारेजसँगै चितवन २ मा अब उपनिर्वाचन हुने

रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

सर्वाेच्चद्वारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज (फैसलासहित)

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १९:२३   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।