Logo

प्रमुख समाचार

वाल्मिकी क्याम्पसमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाडौँ । नेपाल विद्यार्थी संघ स्ववयिु प्रचार प्रसार समितिले निस्शुल्क स्वास्थ्य सिविर सञ्चालन गरको छ । विद्यार्थी र शिक्षाहरुलाई लक्षित गरि वाल्मिकी क्याम्पस प्रर्दशनीमार्गमा सोमबार शिविर सञ्चालन गरेको हो ।

१ दिन सञ्चालन हुने शिविरमा करिब ३५० जनाभन्दा बढी शिक्षक र विद्यार्थीहरुले लाभ लिनसक्ने समितिका संयोजक डा. सन्तोष उपध्यायले जानकारी दिए । शिविरमा विषेश गरी दन्त सेवा र सधारण स्वस्थ्य परिक्षण गरिने संयोजक उपध्याले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १५:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।