Logo

खेलकुद

सन्दीप लामिछानेले सर्वोच्चबाट पाएनन् विदेश जाने अनुमति



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतबाट विदेश भ्रमणमा जाने अनुमति पाउन सकेनन् । देशबाहिर हुने खेलमा सहभागी हुन आफूले पाउनुपर्ने माग गर्दै दिएका निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अनुमति नदिएको हो ।

साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । यससँगै अब यूएईमा हुने त्रिदेशीय सिरिज खेल्न जान नपाउने पक्का भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १७:२५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।