Logo

प्रमुख समाचार

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीककत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ८ दलका साझा उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

१३ फागुनमा पौडेलले उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंम प्रस्तावक बसेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १७:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।